एनआईसी एशिया बैंकद्वारा सुर्खेतको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा सहयोग

एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत वीरेन्द्रनगर नगरपालिका–१, धारापानीस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पानी ट्यांकी र मोटर जडान गरी हस्तान्तरण गरेको छ । विद्यालयमा अध्ययनरत १६७ भन्दा बढी विद्यार्थीका लागि स्वच्छ खानेपानीको पहुँच सहज बनाउन तथा शैक्षिक एवं स्वास्थ्यअनुकूल वातावरण सुधार गर्ने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको बैंकले जनाएको छ । मिति […]