पाकिस्तानी टिकटक स्टार साना युसुफको हत्यामा २३ वर्षीय हयातलाई मृत्युदण्ड
६ जेठ, काठमाडौं । पाकिस्तानको एक अदालतले १७ वर्षीया टिकटक र इन्स्टाग्राम इन्फ्लुएन्सर साना युसुफको हत्यामा दोषी ठहर गर्दै २३ वर्षीय उमर हयातलाई मृत्युदण्डको फैसला सुनाएको छ। गत वर्ष जुन २ मा आफ्नै घरमा गोली …