काठमाडौँ- ‘मन लागे भोट देऊ, मन नलागे नदेऊ’- यो निर्वाचनको प्रचारका क्रममा पूर्व शिक्षामन्त्री समेत रहेका स्वतन्त्र उम्मेदवार महावीर पुनले पटक–पटक दोहोर्याएको वाक्य हो । भुइँतहकै लवजमा गरिएको यो प्रचार निकै भाइरल पनि भयो । यति मात्रै होइन, म्याग्दीमा उनले आफूलाई स्थानीय शैलीमै उतारेर चुनाव पनि फराकिलो मतले जिते । उसो त पुन कुनै पद […]