१७ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता उमेशजंग रायमाझीले सभापति गगन थापालाई ग्रान्ड डिजाइनअन्तर्गत नै निर्वाचनमा सर्लाही लगिएको आशय व्यक्त गरेका छन् । मंगलबार खड्का–कोइराला समूहको बैठकस्थलबाट बाहिरिने क्रममा पत्रकारसँग कुराकानी गर्दै रायमाझीले गिरिजाप्रसाद कोइरालाले …