राष्ट्रिय लिग फुटबलमा जावलाखेल र सातदोबाटोको बराबरी
२७ फागुन, काठमाडौं । राष्ट्रिय लिग फुटबलमा जावलाखेल युथ क्लब र सातदोबाटो युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।
बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा दुवै टोलीले १-१ गोल गर्दै अंक बाँडेका हुन् । राष्ट्रिय …