काठमाडौं – गायक कृष्ण बिक र गायिका समिक्षा अधिकारीको स्वर रहेको ‘होरी’ बोलको गीतको सार्वजनिक गरिएको छ । सुदुरपश्चिममा चर्चामा रहेको भाकालाई राष्ट्रियकरण गर्नका लागि गायक कृष्ण र उनको टिमले लामो समयदेखिको प्रयासलाई होली गीत होरीका माध्यमबाट देखाउन खोजेका छन् । जसमा महानायक राजेश हमाल, पूर्व मिस नेपाल उषा खड्की, मनोज मर्हजन र बिन्दिया बुढाथोकीको […]