लुटिएका हतियार फिर्ता नगरे कारबाही गरिने : RajdhaniDaily.com

RajdhaniDaily.com | पोखरा । जेनजी आन्दोलनका क्रममा पोखराबाट ७ सय ७३ जना कैदीबन्दी फरार भएका थिए । गत सातादेखि भागेका तीमध्ये हालसम्म ३ सय जना मात्र कारागार फर्किएका छन् । -