महाशिवरात्रिको दिन यस्तो छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन

महाशिवरात्रि पर्वका अवसरमा आइतबार हुन सक्ने सम्भावित घुइँचो रोक्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष ट्राफिक योजना तयार पारी लागू गरेको छ ।