मोरङको विराटचोकस्थित आतिथ्य क्षेत्रमा क्रियाशील नेपालीरिका होटेल लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ५० लाख कित्ता शेयर जारी गर्दै कुल ५० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको हो। उक्त निष्कासनका लागि लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको छ। यस […]