बीमा कार्यक्रम संकटमा परेको बेला निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने जसपा नेपालको घोषणापत्र

भएको एउटा बीमा कार्यक्रम समेत संकटमा परिरहेका बेला जनता समाजवादी पार्टी (जसपा)ले सबै नागरिकलाई निःशुलक स्वास्थ्य सेवा प्रदान गर्ने घोषणा गरेको छ ।