सानेपामा सभापति गगनले सम्झिए शेरबहादुर देउवालाई

विशेष महाधिवेशनबाट सभापति चयन भएको ९ दिनमा गगन थापा पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर पदबहाली गरे।