काठमाडौं । मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले देशलाई ‘उज्यालो नेपाल’ बनाउने उद्देश्यसहित अब आफ्नो बाटो पूर्ण रूपमा राजनीतिक यात्रातर्फ मोडिएको बताएका छन् । प्रधानमन्त्रीसहितको आग्रहपछि घिसिङले बुधबार साँझ प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर औपचारिक रूपमा राजीनामा बुझाएका हुन् । राजीनामापछि उनले भोलिदेखि नै आफू सक्रिय राजनीतिमा होमिने स्पष्ट पारे । यसअघि मन्त्रालयको जिम्मेवारीका कारण खुला […]