बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ चलाएको छ ।  ‘मनको कुरा गरौं’ भन्ने नारासहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यहि मंसिर २४ गते सुरु गरेको  यो अभियान फागुन ३० गतेसम्म देशभर चल्नेछ । अभियानअन्तर्गत हरेक महिनामा मानसिक स्वास्थ्यसँग सम्बन्धित निश्चित विषयवस्तु तय गरी त्यसअनुसारका सचेतनामूलक कार्यक्रम, संवाद र गतिविधिहरू […]