‘एम्बुलेन्स सेवा निर्देशिका’ पालना नगरे कारबाही

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवा निर्देशिका २०८२ विपरीत एम्बुलेन्स सञ्चालन गरे कारबाही हुने जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कसैले एम्बुलेन्स सेवा निर्देशका पालना नगरे कानुनीबमोजिम कारबाही गर्ने बताए। मन्त्रालयले एम्बुलेन्स सेवाको सञ्चालनलाई प्रभावकारी, व्यवस्थित, मितव्ययी तथा सेवाग्राहीमैत्री बनाउन निर्देशिका जारी गरेको छ। निर्देशिकाअनुसार सबै एम्बुलेन्स सेवा प्रेषण केन्द्रमा आबद्ध भई सञ्चालन […]