जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका-१६ का किसान देवनारायण साह धान बेच्न एकाबिहानै मुजेलियामा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मधेस प्रादेशिक कार्यालय पुगे। त्यहाँ १ बजेदेखि टोकन वितरण गरिने भनिएपछि ट्र्याक्टरबाट धान झारेर उनी पालो कुर्न थाले। ५ बजे बल्ल टोकन हात लाग्यो। तर, जब उनको पालो आयो, तब गुणस्तर जाँचमा धान ‘फेल’ भयो। उनी धान […]