परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

नयाँ दिल्ली – नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा। एस। जयशंकरबीच भेटवार्ता भएको छ । भारतको नयाँ दिल्लीस्थित होटल ताजमा उनीहरूबीच भेटवार्ता भएको हो । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको प्रतिनिधिमण्डलमा सहभागी परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेशमन्त्री जयशंकरले भेट गरेका हुन् । यसअघि विदेशमन्त्री जयशंकरले सोही होटलमा प्रधानमन्त्री शाहसँग पनि भेटवार्ता गरेका […]