काठमाडौं– विकट गाउँको जीवन, मानवीय संवेदना र सम्बन्धको कथा बोकेको नेपाली फिल्म ‘सारथी’ शुक्रबारदेखि प्रदर्शनमा आउँदै छ । प्रदर्शनको एक दिनअघि फिल्मको बुकिङ खुलेको छ भने सुरुवाती चरणमै देशभरका मल्टिप्लेक्समा ५० भन्दा बढी शो पाएको छ । कुमार गजुरेलको लेखन तथा निर्देशनमा बनेको फिल्मले क्यूएफएक्स, आईएनआई सिनेमाज, वान सिनेमाज र बिग मुभिजलगायतका प्रमुख मल्टिप्लेक्समा शो […]