भारत सरकारको स्पष्टीकरण : जर्मनी जान लागेकी नेपालीलाई कतार एयरवेजले रोकेको हो, हामीले होइन

नयाँ दिल्ली – जर्मनी जान लागेकी नेपाली नागरिक शम्भवी अधिकारीलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको घटनालाई गलत रूपमा नेपाली नागरिकमाथिको विभेदको रूपमा प्रस्तुत गरिएको भारत सरकारले दाबी गरेको छ। भारत सरकारको प्रेस सूचना ब्यूरोले उक्त घटनामा भारतीय अध्यागमनको भूमिका नरहेको जनाएको हो । अधिकारी काठमाडौँबाट एयर इन्डियाको उडानमार्फत दिल्ली आइपुगेकी थिइन् । त्यहाँबाट कतार एयरवेजको […]