ओलीको आह्वानमा झलनाथ सकारात्मक, एकताका लागि ४ शर्त
१४ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले शुक्रबार साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको अपिललाई सकारात्मक रुपमा ग्रहण गरेको बताएका छन् ।
अनलाइनखबरसँगको कुराकानीका क्रममा उनले विशेषगरी चार बुँदा प्रस्तुत …