एक लाख रूपैयाँसम्म बेचिएको थियो प्रहरीको लुटिएको पेस्तोल

भदौ २४ गते लुटिएको प्रहरीको एउटा पेस्तोल एक लाख रुपैयाँसम्म बिक्री गरेको खुलेको छ।