पोखरामा देउसी-भैलो उत्सव : पर्यटकले देख्नेछन् तिहारका मौलिक परम्परा

२२ कात्तिक, पोखरा । जब नेपाली चाड आउँछ, पोखराले उत्सव मनाइहाल्छ । चाहे दशैं–तिहार होस् चाहे फागुपूर्णिमा, तीज होस् वा क्रिसमस वा ल्होसार, हरेक चाडलाई पोखराले उत्सवका रुपमा मनाउँछ । देखाउँछ चाडको महत्व, मौलिक परम्परा …