अन्नपूर्ण र मुस्ताङमा पर्यटकको लर्को , व्यवसायी भन्दछन् ‘यति धेरै पर्यटक आउलान् भनेर कल्पना गरेका थिएनौँ’

सन्तोष गौतम म्याग्दी। यहाँस्थित अन्नपूर्ण आधार शिविरमा गत असोजको अन्तिम सातादेखि सुरु भएको पर्यटकको लर्को यही कात्तिक दोस्रो हप्ताको सुरुआतसम्म पनि रोकिएको छैन् । यी दुई ठाउँमा यस वर्ष यति धेरै पर्यटक आउलान् भनेर कसैले कल्पना गरेका थिएनन् । पछिल्ला दिन मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका होटलहरु भरिभराउ भएका छन् । होटल सञ्चालकलाई आवास व्यवस्थापन […]