स्वयम्भूबाट ६९ लाख बढी रकमसहित चिनियाँ नागरिक-नेपाली युवती पक्राउ

‘स्रोत नखुलेको रकमसहित एक चिनियाँ र एक नेपाली गरी दुई जनालाई पक्राउ गरिएको छ,’ उनले भने, ‘उनीहरूका विषयमा आवश्यक थप अनुसन्धान भइरहेको छ।’