काठमाडौं। भारतीय क्रिकेट टोलीले भारत र अस्ट्रेलियाबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल जित्यो। यस खेलमा धेरै रेकर्ड बने। भारतले नौ विकेटले खेल जित्यो। जसमा ओपनर रोहित शर्मा र विराट कोहली जितका नायक बने। रोहित शर्माले १०५ बलमा शतक प्रहार गरे। उनको ३३औं एकदिवसीय शतक, अन्तर्राष्ट्रिय खेलमा ५० शतक पूरा गरे। आफ्नो शतक पूरा गर्न उनले […]