काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य उपस्थिति देखिएको छ। नयाँ कार्यसमितिमा ३० जना चिकित्सक र १५ जना इन्जिनियर निर्वाचित भएका छन्।पार्टीको उपसभापति, महामन्त्री, सहमहामन्त्रीदेखि केन्द्रीय सदस्यसम्म विभिन्न पदमा चिकित्सक, इन्जिनियर तथा प्राज्ञिक क्षेत्रका व्यक्तिहरू निर्वाचित हुनुले कांग्रेसको नेतृत्व तहमा पेशागत दक्षता […]