गरिबी, असमानताको दुष्चक्र र समावेशी सोचको कमीले निम्त्याएको संकट
समृद्धि केवल आर्थिक वृद्धिमा मात्र नभई गुणस्तरीय जीवन, स्वतन्त्रता र अवसर खुल्ला प्रतिस्पर्धामा निर्भर हुन्छ । तर दुर्भाग्यवश, शासन र सत्तामा तल्लीन धेरैजसो नेतृत्व पंक्तिले समानता र समृद्धिको गहकिलो सम्बन्ध अनुभूति गर्न सकेका छैनन् ।