तरकारी खेतीबाट रिममायाको नौ लाख कमाइ

बुढाथोकीले तरकारीबाट रु चार लाख र च्याउबाट रु पाँच लाख गरी वार्षिक रु नौ लाख आम्दानी गर्न थालेको सुनाइन्।