संसद् पुनर्स्थापनाबारे आज राजनीतिक दलसँग छलफल गर्दै सभामुख

काठमाडौंं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालत जाने गृहकार्यमा जुटेका सभामुख देवराज घिमिरेले आज दलहरूसँग छलफल गर्न लग्नुभएको छ । घिमिरेले बिहान ९ बजे ११ राजनीतिक दलहरूलाई छलफलमा बोलाउनुभएकाे हाे । प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर अदालत जाने पक्षमा सभामुख देखिएका घिमिरेले संसद् पुनर्स्थापनाका विषयमा दलहरूसँग छलफल अघि बढाउनुभएको हो । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी […]