सरकारलाई कमजोर नबनाउन नागरिक अगुवाहरुको आग्रह

१९ मंसिर, काठमाडौं । नागरिक समाजका अगुवाहरुले कार्यादेश र क्षमता बाहिरको माग राखेर सरकारलाई कमजोर नबनाउन आग्रह गरेका छन् । ३० नागरिक अगुवाहरुले संयुक्त विज्ञप्ति जारी गर्दै क्षमताभन्दा बाहिरको मागले सरकार झन् कमजोर हुने भन्दै सरोकारवालाहरुलाई …