२३ भदौको आहुति : शासक बदल्ने मात्रै होइन, संस्कार बदल्ने सपना पनि हो

लोकतन्त्रमा जनता सरकारका लागि होइनन् । सरकार जनताका लागि हो । युवा सरकारका लागि होइनन् । सरकार युवाको भविष्य सुरक्षित गर्नका लागि हो । राजनीति जनताको जीवन बदल्नका लागि हो ।