सरकार दुईतिहाइको छ। संसद इतिहासकै युवामय छ। तर सांसदको बोली, शैली र संसदभित्रको प्रस्तुतिमाथि निकै आलोचना भइरहेको छ। मतदाता र अन्य समर्थकसमेत बेखुसी देखिन थालेका छन्। भर्खरै उदाएको नयाँ दल र नयाँ नेताका निम्ति यो सुखद सङ्केत पक्कै पनि होइन। अहिले हरेक पदको प्रतिष्ठा हुन्छ। पद भनेको नाम मात्रै होइन। पदसँगै जिम्मेवारी र प्रतिष्ठा पनि […]