चितवन । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरा पालक संघले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । संघका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु. ५६०, ठूलो अण्डा रु. ५४५, मिडियम रु. ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो […]