सरकारको गैरजिम्मेवारीका कारण सुनसरी घटना फैलियो- रञ्जित कर्ण

नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले सरकारले गैरजिम्मवारीका कारण सुनसरीको देवानगंजको घटना मधेसमा फैलिएको आरोप लगाएका छन्।