अमेरिकी विदेश मन्त्रालयले जे–वान श्रेणीअन्तर्गत सञ्चालन हुने एक्सचेन्ज भिजिटर कार्यक्रममा सहभागीहरूलाई कार्यक्रमबाट हटाउने, कार्यक्रमको म्याद थप्ने तथा अभिलेख पुनः वैध अवस्थामा फर्काउने प्रक्रिया कडाइ पार्ने नयाँ नियम प्रस्ताव गरेको छ। बिहीबार फेडरल रजिष्ट्ररमा प्रकाशित प्रस्तावित नियमले अनधिकृत रोजगार र वैध कार्यक्रम स्थितिका नयाँ परिभाषा थप्ने तथा घरेलु सहयोगी कार्यक्रमका लागि छुट्टै म्याद थप व्यवस्था हटाएर […]