परराष्ट्र मन्त्री खनाल ‘मध्यस्थता समूहको’ बैठकमा सहभागी

काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रका अवसरमा आज न्युयोर्कस्थित टर्किस हाउसमा आयोजित संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’ को मन्त्रीस्तरीय प्रभातकालिन बैठकमा सहभागी भएका छन् । बैठकमा सहभागी मन्त्रीहरूले द्वन्द्व रोकथाम, विवादको शान्तिपूर्ण समाधान तथा अन्तरराष्ट्रिय शान्ति र सुरक्षाका लागि मध्यस्थताको भूमिकाका विषयमा विचार आदानप्रदान गरेका थिए । यो समूह सन् […]