किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
१९ असोज, काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले उम्मेदवारी घोषणा गरेका छन् ।
काठमाडौंमा पत्रकार भेटघाट गर्दै उनले उम्मेदवारी घोषणा गरेका हुन् ।
उनी दाङ क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि हुन् । …