सिएटलको फुड फेस्टिभलमा गोलीहानाहान: ३ जनाको मृत्यु, एक बालकसहित ४ घाइते

अमेरिकाको सिएटल शहरस्थित ‘सिएटल सेन्टर’ मा आयोजित चर्चित ‘बाइट अफ सिएटल’ फुड फेस्टिभलमा आइतबार राति दुई बन्दुकधारीबीच गोलीहानाहान हुँदा तीन जनाको मृत्यु भएको छ भने एक बालकसहित चार जना घाइते भएका छन्। सिएटल प्रहरीका सहायक प्रमुख टाइरोन डेभिसका अनुसार तीनदिने फुड फेस्टिभलको अन्तिम दिन दुई व्यक्तिले एक-अर्कामाथि गोली चलाएका थिए। घटनापछि प्रहरीले एक जना संदिग्ध […]