चिनियाँ राष्ट्रपति चढ्ने कार ब्रान्ड नेपाल आएको छ। चीनमा ‘उच्च सम्मान र मायालु’ कार ब्रान्डका रुपमा स्थापित भएको उक्त ब्रान्ड नेपाल आएको हो। नेपाली बजारमा विद्युतीय सवारीको माग तथा बिक्री उल्लेख्य रुपमा बढ्दै गएसँगै नयाँ ब्रान्ड आउने क्रममा अर्को उत्कृष्ट ब्रान्ड आएको हो। चिनियाँ भाषामा हङसीको शाब्दिक अर्थ रातो झण्डा भन्ने हुन्छ। चिनियाँ राष्ट्रपतिले चढ्ने […]