सलमानका भाइ सोहेलको खुलासा : बाल्यकालमा भएको यौन दुर्व्यवहार वर्षौंसम्म दबाएर राखें

बलिउड अभिनेता सलमान खानका कान्छा भाइ एवं अभिनेता सोहेल खानले बाल्यकालमा आफू यौन दुर्व्यवहारको शिकार भएको खुलासा गरेका छन्।