पछिल्लो पाँच महिनामा प्रोटोनले बेच्यो ८४ हजारभन्दा बढी गाडी
२३ जेठ, काठमाडौं । अग्रणी अटोमोबाइल कम्पनी प्रोटोनले सन् २०२६ को पाँच महिनामा ८४ हजार २९४ युनिट आफ्ना सवारीसाधन बिक्री गरेको छ ।
यससागै विश्व बजारमा आफ्नो उपस्थिति झनै मजबुद भएको कम्पनीले जनाएको छ । उक्त …