यातायातमन्त्री लम्सालद्वारा निर्माणाधीन कञ्चनपुर-कमला सडकको निरीक्षण

२३ जेठ, सप्तरी । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले  निर्माणाधीन कञ्चनपुर–कमला सडकको स्थलगत निरीक्षण शनिबार गरेका छन् । शनिबार मन्त्री लम्सालले सडकको निरीक्षण गरेका हुन् । उक्त सडकखण्डमा सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्म ८६.८३ किलोमिटर सडक …