सुकुमवासी बस्ती भत्काउँदा फुट्यो खानेपानीको पाइप, यी क्षेत्रमा आपूर्ति अवरूद्ध हुने

१२ वैशाख, काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकमवासी बस्तीमा स्काभेटर चल्दा खानेपानीको पाइप फुटेपछि बालाजु, माइतीघर र एकान्तकुरा क्षेत्रमा खोनेपानी आपूर्ति अवरूद्ध हुने भएको छ । सुकुमवासी बस्तीमा फुटेको खानेपानी पाइप मर्मतका लागि खानेपानी आपूर्ति बन्द गर्नुपर्ने …