सार्वजनिक ऋण ३० खर्ब नजिक, १० महिनामै थपियो ५ खर्ब ३२ अर्ब
५ जेठ, काठमाडौं । सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना (साउन–वैशाख) सम्म सार्वजनिक ऋण आकार ३० …