भारतसँग नेपालले ८० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्दै
६ जेठ, काठमाडौं । भारतसँग नेपालले ८० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्दैछ ।
परराष्ट्रमन्त्री शिशिर खनालले मल खरिद प्रक्रियामा रहेको जानकारी गराएका छन् ।
‘मलको विषयमा भारत सरकारसँग संवाद भएर झण्डै ८० हजार मेट्रिकटन खरिद प्रक्रियामा …