काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री भूपदेव शाहले गृहमन्त्री सुधन गुरूङको विषयमा सार्वजनिक प्रश्न उठेपछि पार्टीको ध्यानाकर्षण भएको बताएका छन्। महामन्त्री शाहले गृहमन्त्रीमाथि उठेको विषयवस्तुबारे पार्टीले के हो भनेर बुझिरहेको दाबी गरे । ‘गृहमन्त्रीमाथि सार्वजनिक रूपमा प्रश्न उठेपछि त्यो विषयमा हाम्रो ध्यानाकर्षण भइरहेको छ। बुझ्ने र उहाँको विषय अध्ययन गर्ने काम गरिरहेका छौं । पार्टीको तर्फबाट […]