सन्तोष यादव पीएम कपको सर्वोत्कृष्ट खेलाडी

४ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशका सन्तोष यादव प्रधानमन्त्री कप (पीएम कप) पुरुष क्रिकेट प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । यादवले प्रतियोगितामा ९ खेल खेल्दै २६५ रन बनाउनुका साथै २१ विकेट लिएका थिए । यही …