सरकारले गर्‍यो विनियोजन ऐन संशोधन, यी काममा रकमान्तर गर्न सहज

शासकीय सुधारका लागि अघि सारिएको एक सय बुँदे कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न ऐन संशोधन गरिएको अर्थमन्त्रालयले जनाएको छ।