ओलीलाई गैरकानुनी हिरासतमा राखिएको भन्दै राधिका शाक्य सर्वोच्च जाँदै

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ गरिएको विरोधमा सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर हुने भएको छ । ओलीकी पत्नी राधिका शाक्यले उनलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै आइतबार सर्वोच्चमा निवेदन दिन लागेकी हुन् । गत शनिबार बिहान भक्तपुरस्थित निजी निवासबाटै प्रहरीले ओली र लेखकलाई नियन्त्रणमा लिएको थियो । जेनजी […]