भारतीय विदेशमन्त्री जयशंकरले दिए समकक्षी खनाललाई बधाई

भारतीय विदेश मन्त्री यस जयशंकरले परराष्ट्र मन्त्री शिशिर खनाललाई बधाई दिएका छन्।