कांग्रेसले छलफलका लागि जेन–जी अगुवालाई बाेलायाे

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधनका लागि जेन–जी प्रतिनिधिहरूसँग छलफल गर्ने भएको छ ।